श्री प्रगतिनगर सामुदायिक विधुत सहकारी संस्था लि.
यस श्री प्रगतिनगर सामुदायिक विधुत सहकारी संस्था लि. सञ्चालन बाट यस बसि्रतमा सबैकाे घर घरमा बत्ति साना-ठुला किसिमका उधाेग सञ्चालन भइरहेकाे छ । सडक बत्ति झलमल छ । खानेपानी संस्था र सामुदायिक विधालय र बाेर्डिङ्ग स्कुलमा समेत सेवा दिएकाे छ र अाज अाफ्नाे भवन छ । उपभाेक्त्ताहरूलाइ सेवा वितरण गर्न समेत सफल भएकाे छ । ६७५० जनालाइ अन्धाकार बाट उज्यालाे दिन सफल भएका छाैँ ।
सूचना तथा समाचार
नयाँ थप विधुत मिटर माग निवेदन तथा विधुत मिटर नामसारी कार्य बन्द गरिएकाे व्यहाेरा जानकारी।
नवाैँ वार्षिक साधारण सभा तथा तेस्राे अधिवेशनमा उपस्थित भइदिनु हुन ।
कार्यालय समय फेरबदल सम्बन्धी सूचना
मिति २०८१-०९-०६ गते प्रगतिनगर सामुदायिक विधुत सहकारी संस्था लि को आठौँ साधरण सभा सम्पन्न ।
आठौ साधारण सभामा उपस्थिति हुने बारे







